विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटि एक्सप्रेस मनि ट्रान्सफर ले आपना सेवाग्राही महानुभावहरु मध्येवाट यहि जुलाइ १ २०११ देखि सेप्टेम्वर २५ २०११ सम्ममा पैसा पठाउनुहुने सेवाग्राहि मध्ये एक जनालाई गोलाप्रथा द्धारा छनोट गरी जापान देखि नेपाल सम्मको हवाई टिकट उपलब्ध गराउने ब्यवस्था भएको जानकारी गराउछौं ।