प्रत्रकार सम्मेलन
मिति २०६८-०१-२२ सिटी एक्सप्रेस मनी ट्रान्सफर ले प्रत्रकार सम्मेलन गरि गत november १,२०१० देखि March ३१,२०११ सम्ममा जापानबाट हाम्रो सेवा मार्फत रकम पठाउने एक जना ग्राहकलाइ गोला प्रथा द्वारा जापानदेखी नेपाल सम्मको दोहोरो हवाई टिकट उपहार दिने निर्णय गरेको थियो उक्त हवाई टिकटको लागी Lucky Draw मार्फत ओम प्रसाद खरेल ले उपहार पाउनु भएको जानकारी गराउन चाहन्छौ l सिटी एक्सप्रेस मनी ट्रान्सफर ले प्रत्रकार सम्मेलन द्वारा अबका बिज्ञापन तथा प्रबद्वनत्मक गर्नको लागी Brand Ambassador नंदिता के.सी. संगै सिटी एक्सप्रेस र सिटी एक्सप्रेस संगै नंदिता के.सी. हुने जानकारी गराउछौ l